भूमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन, पर्सा

फोन नं. इमेल ठेगाना वेबसाइट
gwidd.birgunj@gmail.com

यस मन्त्रालय मातहत रहेको भूमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पर्साले बारा र पर्सा जिल्लाको भूमिगत जल सम्बन्धी कार्यहरु हेर्ने गरेको छ ।