शहरी विकाश तथा भवन कार्यालय, सप्तरी

फोन इमेल ठेगाना वेबसाइट
udbosaptari@gmail.com मधेश प्रदेश, राजविराज सप्तरी

यस मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन कार्यालय सप्तरीले सिरहा जिल्ला र सप्तरी जिल्लाको शहरी विकास एवं भवन निर्माणका कार्यहरु हेर्ने गरेको छ । साथै यसले संघीय सशर्त कार्यक्रम जनता आवास कार्यक्रमलाई पनि कार्यान्वयन गर्न यस कार्यालयको भूमिका रहेको छ ।